FAQs Complain Problems

ग्यालरी

मिति
सामाजिक सुरक्षा सम्वन्धि चैत २३ र २४ गते वडा कार्यालयका कर्मचारी र बैंकका कार्मचारी सहितको सहभागीतामा २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट गाउँपालिका हलमा प्रारम्भ गरिएको छ। 04/06/2023 - 11:26 , , , , ,
नवनिर्मित भवनमा न्यायिक समितिको कार्य गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले प्रराम्भ गराउनु भयो।

यसै गाउँपालिकाको नवनिर्मित भवनमा न्यायिक समितिको कार्य गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले, न्यायिक समिति संयोजक एंवम गा. पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, न्यायिक समिति सदस्य श्री गंगाराम यादव(५ नं. वडा अध्यक्ष) र श्री बबिता साह(१ नं. वडा सदस्य) सहितको उपस्थितिमा शुभारम्भ गरियो।

03/24/2023 - 17:25
यसै गा.पा. को वडा नं. ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ६ नं. वडा अध्यक्ष श्री बद्री नारायण सरदार ज्यू बाट गरियो।

गते यसै गा.पा. को वडा नं. ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू,  ६ नं. वडा अध्यक्ष श्री बद्री नारायण सरदार ज्यू,  तेरहौता स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्य शाखा संयोजक, लगायत ति स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्य-कर्मी सर/म्याडमहरु र ति वडाका जेष्ठ नागरिक सहितको उपस्थितिमा गरियो।

03/24/2023 - 17:09 , , , , , ,
यसै गा.पा. को वडा नं. ३ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ३ नं. वडा अध्यक्ष श्री अमर मुखिया ज्यू बाट गरियो। 03/24/2023 - 16:52 , , , , , ,
यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू उपस्थितिमा गरियो।

मिति २०७९।१२।०७ गते यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू, रायपुर स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्य शाखा संयोजक, लगायत ति स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्य-कर्मी सर/म्याडमहरु र ति वडाका उपस्थिति सम्पूर्ण जेष्ठ नागरिक सहितको उपस्थितिमा गरियो।

03/24/2023 - 16:29 , , , ,
फागु पुर्णिमा(होली) पर्वको हार्दिक मंगलमय शुभकामना। 03/05/2023 - 17:15 ,
आमा तथा बाल स्वास्थ्य र पोषण युक्त सामग्रीहहरु गाउँपालिकाको तर्फबाट उपलब्ध गराई सहयोग गरियो।

यसै गा.पा. को वर्डा नं. १ बस्ने श्री प्रेम रामले एकै चौटि ३ एउटा बच्चा पाएको हुँदा गरीबीको कारण सो बच्चाहरुको स्याहार सुसार गर्न निकै कठिनाई भई रहेकोले गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूले राहत स्वरुप केहि मात्रामा आमा तथा बाल स्वास्थ्य र पोषण युक्त सामग्रीहहरु गाउँपालिकाको तर्फबाट उपलब्ध गराई सहयोग गरियो।

03/05/2023 - 11:08 , , , , , , , , ,
गाउँपालिका राष्ट्रिय महासंघकाे दोस्रो मधेस प्रदेशकाे अधिवेशन बर्दिबासमा सम्पन्न भयाे। साे अधिवेशनबाट गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू प्रदेश सदस्य पदमा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई एंव सफल कार्यकालकाे शुभकामना। 02/27/2023 - 15:58 , ,
एकल महिला,विद्यवा तथा अपाङ्गता भएको व्यक्तिहरुको लागी शिप मूलक गुडीया बनाउने तालिम। 02/23/2023 - 10:59 , , , , , ,
अग्नी पिडीतलाई राहत वितरण 02/16/2023 - 09:42

Pages