FAQs Complain Problems

समाचार

यस रुपनी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूले पदभार ग्रहण गरी आजैबाट औपचारिक रुपले जिम्मेवारी सम्हाल्नु भयो।