FAQs Complain Problems

मिति २०७८/०७/०८ गते सोमवार यसै गा.पा. कार्यालयको हलमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मेडपा सम्बन्धि १ दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।