FAQs Complain Problems

समाचार

गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू र उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू आफैले ६ वटै वडाहरुमा आवश्यक मास्क र साबुन उपलब्ध गराउँदै, ६ वटै वडाका हरेक व्यक्तिलाई एउटा माक्स र प्रत्येक घर-परिवारलाई एउटा साबुन वितरण गर्न निर्देशन दिनु भयो।