FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा प्र.प.प्रदान गरिनेछ ।
सेवा शुल्क: 
रु. २००।– एक बिघा भन्दा माथि भए प्रति कठ्ठा थप रु. २०।–
आवश्यक कागजातहरु: 
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • जग्गा धनी पूर्जाको प्रतिलिपी,
  • मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
  • फाइल नक्साको प्रतिलिपी,
  • आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
  • स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
  • पासपोर्ट साइजको २ प्रति फोटो ।