समाचार
जेष्ठ नागरिक परिचय पत्रको लागि चाहिने आवश्यक कागजपत्रहरु
सेवा प्रकार:
लाग्ने समय:
५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
रुपनी गाउँपालिका अथवा आवश्यक कागजातहरु सम्बन्धित वडा कार्यालयमा दिदाँ पनि वडाले १५ दिन उपलब्ध गराई दिने छ
सेवा शुल्क:
नि-शुल्क प्राप्त
आवश्यक कागजातहरु:
१.पासपोर्ट साइजको हाल खिचिएको फोटो -२ प्रति
२.नागरिकता प्रमाणपत्रको फोटोकपी -१ प्रति, बँसाइ सरी आएको वा विवाह हुनु अगावैको नागरिकताको हकमा रुपनी गा.पा.को ठेगाना खुल्ने कागजातको प्रतिलिपि
३.श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति
४.निवेदन - १ प्रति
५. संरक्षक को नाम/फोन नं.
सम्पर्क व्यक्ति अथवा महिला तथा बालबालिका शाखा प्रमुखको मोबाईल नं. ९८६४०१७६९८