FAQs Complain Problems

समाचार

नागरिकता प्रतिलिपी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।
सेवा शुल्क: 
रु. १००।–
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरिकता प्र.प.को प्रतिलिपी,
  • हाले खिचिएको फोटो ।