FAQs Complain Problems

पछिल्लो २४ घण्टामा, २ नं. वडामा १ जना र ३ नं. वडामा १ जना गरी २ जना थप नयाँ संक्रमित सहित जम्मा संक्रमितको संख्या ३० पुगेको छ। हाल सम्म ३० जना संक्रमितहरु मध्ये ६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भई निको भएको छ।

आर्थिक वर्ष: