FAQs Complain Problems

समाचार

मिति २०७५/०९/०६ गते राति अन्दाजि ८:३० बजे तिर घरमा एक्कसी आगलागीबाट निकै धन-जन क्षति भएकोले तत्कालै गा.पा. अध्यक्ष हरेराम यादव ज्यूले रुपनी गा.पा. वडा नं. ६ तेरहौता बस्ने कारी सरदारलाई राहत उपल्बध गराएको छ