FAQs Complain Problems

मिति २०७६/०९/०७ गते रूपनी गाउँपालिका अन्तर्गत पशु-पंक्षि विकास शाखा तर्फ कर्यरत श्री राजेन्द्र प्रसाद चौधरी सर निजामती सेवा बाट अवकास प्राप्त गरेको हुँदा उहाँलाई समान सहित विदाई गरियो ।