FAQs Complain Problems

समाचार

मिति २०७६ माघ १७ गते शुक्रबार सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, दर्ता-चलानि र कम्प्युटर बेसिक सम्बन्धी ८–दिने सिप तथा क्षमता अभिबृद्धि तालिम समाप्न कार्यक्रममा गा.पा. अध्यक्ष र उपाध्यक्ष ज्यूले निर्देशन दिदै सो कार्य फागुन १ गते लागु हुने भनुभयो।