FAQs Complain Problems

वडा नं. ६

 वडा नं. ६ को संक्षिप्त परिचय

                  राजमार्गको दुवै साइड तथा पहाडका हराभरा सुन्दर प्रकृतिक सम्पदाले भरीको रुपनी गाउँपालिकाको पुर्व भु-भागमा पर्ने वडा नं. ६ को जनसंख्या ४१३२ रहेको छ। यस वडाको छेत्रफल २५.५७ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री गोविन्द सिंह थापा मगर  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

रुपनी गाउँपालिकाको  पुर्व भूभागमा  अबस्थित छ 

  • स्थापना: २०७३/११/२७
  • समावेश गाविस: तर्हौता(१–९)
  • जनसंख्या: ४१३२
  • क्षेत्रफल: २५.५७ ( वर्ग कि.मी.)
  • समावेश गाउँहरू: बिरेन्द्र बजार, तर्हौता, कलुवा, जगमोहन, नयाँ बस्ती, दुधेला टोल
  • भाषा: मैथली, थारु, नेपाली

Population: 
४१३२
Ward Contact Number: 
९८२४७९८७४३

वडा पदाधिकारी'

वडा अध्यक्ष

९८२४७९८७४३

वडा सदस्य

९८०४७६७७०३

वडा सदस्य

९८१९७८०९६९

महिला वडा सदस्य

९८१९९५२३८८

दलित महिला सदय

९८२१ ७६९५०१