FAQs Complain Problems

समाचार

सामाजिक सरक्षा तथा व्यक्तिगत घटना दर्ता र दर्ता-चलानि अनलाईन सफ्टवेयर सम्बन्धी ८–दिने सिप तथा क्षमता अभिबृद्धि तालिम ६ वटै वडाका कार्मचारीहरुलाई रुपनी गाउँपालिकाको आयोजनामा मिति २०७६ माघ १० देखि १७ गते सम्म हुने सम्बन्धि सबैमा जानकारीका लागि अनुरोध छ।