समाचार
यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो।
यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल गा.पा. अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, कर्मचारी, प्राविधिक, ठेकेदार प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, राजनैतिक-कर्मि, बुद्धिजीवी, भद्र-भलादमी सहितको उपस्थितिमा सो अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो।
• कुल लागत: - रु. १४,८०,६२,२५३.४० भ्याट बाहेक
• Company Name: - HPC Construction Naraya JV, धनगढिमाई-१०, सिरहा।
• कार्य सम्पन्न मिति: - २०८१-०८-१७ गते सम्ममा।