FAQs Complain Problems

समाचार

रुपनी गाउँपालिका द्वारा आयोजना गरिएको व्यवसाय सचेतता तथा व्यवसाय शुरु (TOPE, TOSE)र लैंगिक तथा सामाजिक समावेशीकरण तालिम गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूद्वारा उद्घाटन गरी आफ्नो मन्तव्य सहित सो तालिमको उदेश्य र कार्यान्वयनमा जोड दिनुभयो।