समाचार
ज्येठ नागरिक परिचय पत्रको लागि चाहिने आवश्यक कागजपत्रहरु के -के हुन् ?
- समय: -५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।
 - जिम्मेवार अधिकारी: -प्रमुख प्रशासकीय अधिकृत
 - सेवा दिने कार्यालय: - रुपनी गाउँपालिका अथवा आवश्यक कागजातहरु सम्बन्धित वडा कार्यालयमा दिदाँ पनि वडाले १५ दिन उपलब्ध गराई दिने छ
 - सेवा शुल्क: -नि-शुल्क प्राप्त
 - आवश्यक कागजातहरु: -१.पासपोर्ट साइजको हाल खिचिएको फोटो -२ प्रति
 - .नागरिकता प्रमाणपत्रको फोटोकपी -१ प्रति, बँसाइ सरी आएको वा विवाह हुनु अगावैको नागरिकताको हकमा रुपनी गा.पा.को ठेगाना खुल्ने कागजातको प्रतिलिपि
 - श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति
 - निवेदन - १ प्रति
 - संरक्षक को नाम/फोन नं.
 
सम्पर्क व्यक्ति अथवा महिला तथा बालबालिका शाखा प्रमुखको मोबाईल नं. ९८६४०१७६९८