FAQs Complain Problems

चैत २८ गते देखि २९ गते सम्म सञ्चालन गरिएका दोस्रो चरणका (६५ बर्ष भन्दा माथिका उमेर) कोभिड-१९(कोरोना) विरुद्ध खोप अभियान कार्यक्रमको बारेमा गा.पा. अध्यक्ष स्वंयमले विभिन्न स्वास्थ्य चौकीहरु पुगेर अनुगमन गर्नु भयो।