FAQs Complain Problems

समाचार

११२ औं अन्तर्राष्ट्रय महिला दिवसको उपलक्षमा “सामाजिक न्याय र लैंङ्गिक समानता: दिगो विकासको सुनिश्चितता” नारा सहित यसै गा.पा. का विभिन्न वडाहरुका १८ जना विधवा महिला र ११ जना दलित महिलालाई १/१ थान साडी दिई उहाँहरुलाई सम्मान गरियो।