FAQs Complain Problems

यस रुपनी गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकी उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूलाई धेरै धेरै बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना