FAQs Complain Problems

समाचार

यसै गा.पा. को वडा नं ४ अन्तर्गत विद्यालयको चारकोठे भवनको शिलन्यास गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी ज्यू लगायत राजनीतिकर्मी ज्यूहरुको उस्थितिमा गरियो