FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०७४/०९/१३ गते देखि २०७५/१२/२५ गते सम्म रुपनी गाउँपालिकाका एक सफल कार्यालय प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरिएकोले, प्रमुख प्रशासकीय अधिकृत श्री राम सुन्दर थापा ज्यूलाई गा.पा. अध्यक्ष एंवम उपाध्यक्ष ज्यूले सम्मान पत्र सहित मायाको चिन दिएर विधाई 04/08/2019 - 21:29 , ,
गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले गैहुँ काटने सिजनमा किसान महानु-भावहरुमा गैहुँ-धान काटने रिपर मेशिन वितरण गर्नु भयो। । 04/07/2019 - 20:29 , , ,
रुपनी गाउँपालिका (पशुपंक्षी शाखा) को आ‍.ब. २०७५/७६ को गाउँपालिकाको कार्याक्रम बाट ५०% अनुदानमा च्याफ कटर(कुटी-कटा) मेसिन वितरण कार्यक्रम सम्पन गरियो । 03/19/2019 - 16:20 , , ,
रुपनी गाउँपालिका(पशु-पंक्षी विकास शाखा) बाट सुडान घाँस र मकै विऊ वितरण भइरहको सम्पुर्ण कृषक महानु-भावहरु जानकारीका अनुरोध छ । 03/13/2019 - 16:11
२०७५/११/२४ गते शुक्रबार रुपनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सहभागी महानुभावहरु 03/08/2019 - 22:07 , ,
रुपनी गा.पा. अन्तर्गतका वडा नं. १ मा पर्ने श्री कन्छु नरप्रताप मा.वि. नकटी रायपुर गा.पा. अध्यक्ष श्री हरेराम यादव र सोही वडाका वडा अध्यक्ष श्री पिताम्बर यादव ज्यूले दलित छात्र/छात्राहरु लाई छात्रवृत्ति बाँडिएको छ । 03/07/2019 - 07:30 ,
संस्था अनुगमन भ्रमण 03/05/2019 - 17:15 ,
२०७५/१०/२९ गते मंगलवार श्री लुखिया लखिचन्द सखिचन्द ज.मा. विद्यालय तेरहौतामा गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता-२०७५ कार्यक्रममा 02/12/2019 - 21:57 ,
अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता-२०७५ माध्यमिक स्तरीय एथ्लेटिक्स (१५००/100/200 मिटर छात्र र छात्रा रनिङ्गि दौड, ४०० मिटर रिले छात्र र छात्रा दौड, छात्र र छात्रा हाई जम्प र लङग जम्प...) 02/12/2019 - 21:55 ,
महिला समूह समितिका सदस्यहरुलाई ७ दिने आधारभुत तालिम मिति-२०७५/१०/२९ गते देखि २०७५/११/०६ गते सम्म 02/12/2019 - 20:22 , ,

Pages