FAQs Complain Problems

ग्यालरी

मिति
मालपोत, नगदी र जिन्सी अनलाईन सफ्टवेयर सम्बन्धी ५ दिने सिप तथा क्षमता अभिबृद्धि तालिम २०७५–माघ –०३ देखि ०७ सम्म 01/17/2019 - 19:42 , , ,
TDH/SDC को सहयोगमा, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजबिराजको आयोजनामा रुपनी गाउँपालिका-१, सदा बस्तीमा कम्बल र वेवी Kit बितरण गरेको छ। 01/11/2019 - 16:00 , , , , , , ,
Happ New 2019 12/31/2018 - 20:21
आगलागीबाट पिडितहरुलाई, गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री रामसुन्दर थापा सरले राहत स्वरुप दुवै जानालाई छुटा-छुटै १००००।–हजार को चेक हस्तांतरण गर्नु भएको छ। 12/27/2018 - 18:43 , ,
मिति २०७५/०९/०६ गते राति अन्दाजि ८:३० बजे तिर घरमा एक्कसी आगलागीबाट निकै धन-जन क्षति भएकोले तत्कालै गा.पा. अध्यक्ष हरेराम यादव ज्यूले रुपनी गा.पा. वडा नं. ६ तेरहौता बस्ने कारी सरदारलाई राहत उपल्बध गराएको छ 12/25/2018 - 16:34 , ,
हाथीले जोगमहन नयाँ बस्तीका घरहरुमा निकै छक्षि पुर्‍याएकोले, तत्कालै गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले कामी सिंह तामाङ्ग लाई राहत स्वरुप-१ बोरा चामल, डस्ना, ब्लायन्केट लगायत भाडा-वर्तनहरु उपल्बध गराउर्दै 12/18/2018 - 16:46 , ,
रुपनी गाउँपालिका वडा नं. 5 बसपिट्टिमा भएको कुस्ती / दंगल खेलका बिजेताहरुलाई गा.पा. अध्यक्ष र उपाध्यक्ष ज्यूले सम्मान पत्र सहित पुरुष्कृत गर्दै । 12/15/2018 - 20:02 ,
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत " लैंङ्गिक हिंसा निबारणमा सरोकारवालाको भुमिका " कार्यक्रममा बजार परिक्रमा गर्दै 12/10/2018 - 19:52
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत " लैंङ्गिक हिंसा निबारणमा सरोकारवालाको भुमिका " बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन गरियो । 12/10/2018 - 19:44 , ,
गाउँपालिका भित्रका बिभिन्न ठाउँमा किसानहरुले धान काटने मेसीनबाट उत्साहका साथ धान काटाउदै गरेको दृष्य हेर्न सकिन्छ । 12/07/2018 - 15:21

Pages