मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।
आमा तथा बाल स्वास्थ्य र पोषण युक्त सामग्रीहहरु गाउँपालिकाको तर्फबाट उपलब्ध गराई सहयोग गरियो।
गाउँपालिका राष्ट्रिय महासंघकाे दोस्रो मधेस प्रदेशकाे अधिवेशन बर्दिबासमा सम्पन्न भयाे। साे अधिवेशनबाट गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू प्रदेश सदस्य पदमा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई एंव सफल कार्यकालकाे शुभकामना।
एकल महिला,विद्यवा तथा अपाङ्गता भएको व्यक्तिहरुको लागी शिप मूलक गुडीया बनाउने तालिम।
अग्नी पिडीतलाई राहत वितरण
यसै गा. पा. वार्ड नं. १ मा २०७९/१०/२९ गते राती लगभग ११: ०० बजे आगलागी भएर धेरै नै क्षति भएको हुँदा गाउँपालिकाको तर्फबाट तत्कालै गा.पा. अध्यक्ष र उपाध्यक्ष ज्यूले राहत स्वरुप: २५-केजी चामल, ३-केजी भुजा, १ -लिटर खाने तेल, ३- केजी दाल, १-केजी नुन, १-पिस तिर
माघ २९ गते राति करीब ११ बजे यसै रुपनी गा.पा.को वार्ड न. १ नकटी रायपुर टोलमा रामबिलाश यादव, मजालाल यादव र तेजनारायन यादवको घरमा आगलागी भई धेरै नै क्षति भएको देखिन्छ।
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले यसै गाउँपालिकाको वर्डा नं. २ अन्तर्गतका आधारभुत विद्यालय हरीरबाको अनुगमन सहित आवश्यक निर्देशन दिनुभयो।
पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयार गोष्ठी सम्पन्न गरियो।
यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो।