FAQs Complain Problems

खाँडो खोला

Read More

रुपनी देवी

Read More

प्रसिद्ध धार्मिक स्थलहरु: रुपनी देवी, दिनाभद्री बाबा तथा शनिदेव मन्दिर।

Read More

मतदाता परिचयपत्र लिईएको ठाँउबाट ब्यक्तिगत घटना दर्ता गराउन मिल्छ ?

मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।

जन प्रतिनिधि

अध्यक्ष
9852821034
swdineshydv@gmail.com
उपाध्यक्ष
9817734688
pslaugi@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
९८५२८२२१२३
yadavtarni403@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • डअनुसूची भएको प्रमाण,
  • अनुसूचीमा  भन्दा थर फरक देखिएमा सम्बन्धित जातीय संस्थाको सिफारिस,
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।      
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी,
  • विपन्नता खुल्ने प्रमाण कागजाताहरु,
  • सिफारिसको आवश्यक  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ ।  
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • निवेदन, साथमा ना.प्र.प.को प्रतिलिपी (नाबालकको  हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी )
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी,
  • सम्भव भए सम्म अध्ययनरत विद्यालय वा क्याम्पसको भर्ना कार्ड पा परिचय पत्रको प्रतिलिपी ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।      
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. २५०।–
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • जग्गा  धनी प्रमाण पत्र लालपूजको प्रतिलिपी,
  • घर नक्सा पास वा नामसारी भएको प्रमाण   पत्रको प्रतिलिपी,
  • चालु आ.व. सम्म मालपोत कर चूक्ता भएको रसिद ।  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।      
सेवा प्रकारः- विद्यत मिटर सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. १००।– दलित तथा कृषि मिटर सिफारिसको हकमा रु. ५० मात्र ।
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • जग्गा  धनी प्रमाण पत्र लालपूजको प्रतिलिपी, (धरौटी राखी जडान गर्नेलाई नचाहिने )
  • कृषि मिटर जडान सिफारिसको हकमा जग्गाको क्षेत्रफल तीन (३) कठ्ठा वा सो भन्दा बढी जग्गा भएको लालपूर्जाको प्रतिलिपी, साथै चालु आ.व. सम्म मालपोत कर चूक्ता भएको रसिद ।  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।      

Pages

जानकारी