समाचार
सेवाहरु


- विधान वा नियमावली,
- निवेदन, ना.प्र.प.को प्रतिलिपी,
- संस्था आफ्नो घरमा रहने भए जग्गा धनी प्रमाण पूर्जा र घर नक्सा पास प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म मालपोत कर अथवा एकिकृत सम्पत्ति कर तिरेको वा चुक्ता गरेको रसिद,
- संस्था भाडामा वा बहालमा रहने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।


- विस्तृत व्यहोरा सहितको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कलै प्रति ,
- स्थलगत प्रतिवेदन,
- विदेशीको हकमा राहदानी वा सम्बन्धित दुताबासले जारी गरेको निजका परिचय खुल्ने कागजातहरु ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।


- निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- कुन निकायमा व्यवसाय नविकरण गर्न चाहेको हो सो निकायमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी,
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
- दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।


- कुन निकायमा दर्ता गर्न चाहेको हो स्पस्ट खुल्ने गरिको निवेदन जस्तै पान नं. मा दर्ता आन्तरिक राजश्व, घरेलु तथा साना उद्योग, कम्पनी रजिष्टर वा सम्बन्धित स्थानिय निकायमा ,
- ना.प्र.प.को प्रतिलिपी,
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासले जारी गरेको निजको परिचय खुल्ने सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो,
- आफ्नै घर टहरामा संचालन गर्ने भए चालु आ.व. सम्म तिरेको मालपोत वा एकिकृत सम्पत्ति करको रसिद, बहालमा भए घर बहाल सम्झौता ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।


- निवेदन
- बाबु आमाको ना.प्र.प.को प्रतिलिपी,
- नाबालकको जन्म दर्ता प्र.प.को प्रतिलिपी,
- नाबालक भनी खुल्ने थप कुनै कागज भए पेश गनेृ,
- बालक स्वयं उपस्थित हुनु पर्ने,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
- दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।