समाचार
सेवाहरु
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

- कोर्ट फी मिनाहा हुनु स्पष्ट काराण सहितको निवेदन,
- नागरिकता प्र.प.को प्रतिलिपी,
- अदालतमा मुद्दा परेको प्रमाण कागजहरु,
- आवश्यक स्थलगत सर्जमिन मुचुल्का ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–

- निवेदन,
- संरक्षक दिने र लिने व्यक्तिको ना.प्र.प.को प्रतिलिपी र जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,
- आवश्यक अन्य कागजातहरु ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-
- निवेदन,
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
- स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
- सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
- बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
- निरिक्षण प्रतिवेदन पत्र ।

- निरिक्षण प्रतिवेदन पत्र, सरी जाने निकाय वा वडा कार्यालयको अनुमती पत्र ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
- कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
- व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।